अवकाश
ना. [सं.]
- विशेष काम नभएको समय; फुर्सद।
- बिदा; छुट्टी।
- अवसर; मौका; याम।
- खाली ठाउँ; शून्य स्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)