अवक्तव्य

वि. [सं.]

  1. भन्न नहुने; बोल्न नहुने।
  2. अश्लील; फोहोर।
  3. नराम्रो वक्तव्य; नराम्रो भाषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)