अवखण्डन

ना. [सं.]

  1. काट्ने, खुँड्ने, टुक्र्याउने वा खण्डहरूमा विभाजित गर्ने काम; विखण्डन; खुँडाइ; टुक्र्याइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)