अवगति

ना.

  1. अवगत हुनुको भाव वा अवस्था; जानकारी; ज्ञान।
  2. खराब गति; दुर्गति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)