अवगतार्थ
वि.
- अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक।
- ज्ञानका निम्ति; अवगत गर्नका लागि; बोधार्थ।
- अवगत भएको अर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)