अवगुण्ठित

वि. [सं.]

  1. ढाकेको वा छोपेको।
  2. घुम्टो हालेको।
  3. पर्दा लगाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)