अवगुम्फन

ना. [सं.]

  1. उन्ने वा गाँस्ने काम।
  2. तुन्ने वा सिउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)