अवचेतन

वि. [सं.]

  1. पूरा होस नभएको; पूर्ण चैतन्य नभएको; अन्तश्चेतनाको; बाह्य चेतनासँग सम्बन्धित नरहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)