अवच्छिन्न

वि. [सं.]

  1. चुँडालिएको; छिनालिएको।
  2. छुट्ट्याइएको; टुक्र्याइएको।
  3. बिच बिचमा खण्डित रहेको वा बाधाबिघ्न आइपर्नाले रोकिन गएको (अवस्थिति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)