अवज्ञा

ना. [सं.]

  1. अरूको उपेक्षा गर्ने वा आज्ञा नटेर्ने काम; हेला; तिरस्कार; निन्दा।
  2. कुनै आज्ञा वा नियमकानुनको उल्लङ्घन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)