अवच्छेद

ना. [सं.]

  1. छुट्ट्याउने वा अलग तुल्याउने क्रिया।
  2. टुङ्गो; हद; सीमा।
  3. अवधारण; निश्चय।
  4. भाग; खण्ड।
  5. परिच्छेदका विभिन्न अङ्ग; कुनै लेख आदिमा उपशीर्षकद्वारा छुट्टिएको अंश; उपपरिच्छेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)