अवज्ञात

वि.

  1. अवज्ञा गरिएको; हेला गरिएको; तिरस्कृत; निन्दित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)