अवतरण
ना. [सं.]
- तल झर्ने वा ओर्लने क्रिया; यान आदि जमिनमा उत्रने काम।
- पार लाग्ने वा पार हुने काम।
- अवतार ग्रहण गर्ने, जन्मने वा प्रादुर्भाव हुने क्रिया।
- सिँढी; घाट।
- उद्धृत अंश; उद्धरण।
- प्रतिकृति वा प्रतिमूर्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)