अवधान

ना. [सं.]

  1. कुनै विषयमा भएको मनको एकाग्रता; चित्त स्थिर गराउने काम; मनोयोग; ध्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)