अवधारण/अवधारणा

ना. [सं.]

  1. कुनै विषयप्रति विचारपूर्वक गरिने निश्चय।
  2. कुनै कुरालाई किटेरै देखाउने वा भन्ने काम।
  3. सीमा; हद; पराकाष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)