अवधारितवि. [सं.]निश्चय गरिएको; निधो गरिएको।किटिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अवधारणार्थक अवधि