अवधारणार्थक
वि.
- व्याकरणअनुसार वाक्य वा शब्दका प्रयोगमा सम्बन्धित वाक्य वा शब्दलाई निश्चित गर्न वा तिनमा निश्चितताको अर्थ दिन आउने (नै, ऐ आदि निपातका भेद)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)