अवधूत

ना. [सं.]

  1. नाथपन्थी सिद्ध योगी; साधु; सन्न्यासी।
  2. भनेको नमान्ने; अटेरी; जिराहा।
  3. अनौठो; अद्भुत शक्ति भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)