अवध्य

वि. [सं.]

  1. मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने।
  2. मार्न वा हत्या गर्न नसकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)