अवनत

वि. [सं.]

  1. निहुरेको; नुहेको; झुकेको; विनम्र।
  2. गिरेको; खसेको; पतित।
  3. अवनति भएको; उन्नति हुन नसकेको। विप. उन्नत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)