अवन्ति/अवन्ती

ना. [सं.]

  1. हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक; उज्जैन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)