अवपात
ना. [सं.]
- भौगोलिक दक्षिणोत्तर रेखा र चुम्बकीय दक्षिणोत्तर रेखाको परस्पर मिलन भएका स्थानको कोण।
- तल झर्ने वा खस्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)