अवबोध
ना. [सं.]
- जान्ने, बुझ्ने वा सम्झने काम; बुझाइ; ज्ञान।
- जागा हुने क्रिया; ब्युँझाइ।
- विवेचना; व्याख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)