अवयव

ना. [सं.]

  1. कुनै सिङ्गो वस्तुको एक खण्ड वा अंश; भाग; हिस्सा।
  2. शरीरको कुनै भाग; अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)