अवयवीवि.पूर्ण अङ्ग भएको; सिङ्गो; सग्लो।धेरै अवयव भएको।अवयवधारी; अङ्गी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अवयव अवयस्क