अवरुद्धवि. [सं.]रोक लागेको; रोकिएको।बन्द गरिएको; थुनिएको।लुकाएको; छिपाएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अवर प्रवालयुग अवरोध