अवर प्रवालयुग
ना.
- प्रवालयुगभन्दा पहिलेको युग; मुगा पाइएका समयको युग; आजभन्दा पचास सय करोड वर्षपहिले प्रारम्भ भएको युग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)