अवर्ग
वि. [सं.]
- वर्गमा नपरेको; वर्गबाहिरको; फुट्टा; छुट्टा।
- नराम्रो वर्ग; कुवर्ग।
- स्वरवर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)