अवर्ण
वि. [सं.]
- वर्ण वा रोगन नमिल्ने।
- वर्ण वा गोत्रबाहिरको।
- नराम्रो रङ्ग वा वर्ण।
- अकार अक्षर; अ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)