अवर्णनीय

वि. [सं.]

  1. वर्णन गर्न नसकिने वा नहुने; वर्णन नै गर्नु नपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)