अवलम्बी

वि.

  1. आधार लिने; अडिने; आश्रयी।
  2. झुन्डिने; उझिन्डिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)