अवलुञ्चन
ना. [सं.]
- लुछ्ने वा चुँड्ने क्रिया।
- तान्ने वा लुँड्याउने क्रिया।
- उखेल्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)