अवलुञ्चित

वि. [सं.]

  1. लुछिएको; चुँडिएको; उखेलिएको।
  2. दिगम्बर सम्प्रदायका जैन श्रमण (भिक्षु, सन्न्यासी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)