अवलुण्ठित

वि. [सं.]

  1. लडेको; ढलेको।
  2. लुटिएको; खोसिएको।
  3. गुल्टी खेलेको; लडीबडी गरेको।
  4. मिल्किएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)