अवलेखन

ना. [सं.]

  1. ताछ्ने वा खुर्कने काम।
  2. रेखा तान्ने वा धर्को कोर्ने क्रिया।
  3. कपालको कोराइ वा तलासाइ।
  4. अभिलेख लेख्ने काम, कप्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)