अवशिष्ट
वि. [सं.]
- अवशेष रहेको; कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; बचेको; शेष रहेको।
- खाएर बाँकी रहेको; पेट भरिएर बचेको।
- पुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)