अवशिष्ट शक्ति

ना.

  1. संविधान वा ऐनकानुन आदिमा स्पष्टसँग नतोकिएको भए पनि प्रसङ्गले प्रयोग गर्न सकिने शक्ति वा अधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)