अवश्य

क्रि.वि. [सं.]

  1. नगरी नहुने; गर्नै पर्ने।
  2. निश्चय नै; जरुर; पक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)