अवशेष

ना. [सं.]

  1. उपयोग वा उपभोगमा आएर बचेखुचेको वस्तु; शेष; पुरा।
  2. अवशिष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)