अवसरवादी
वि.
- अवसरवादको अनुयायी वा समर्थक।
- आफ्नो फाइदाका निम्ति मौका छोप्न सिपालु; आफ्नो मात्र चाँजोपाँजो मिलाउने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)