अवसाद

ना. [सं.]

  1. मनमा पर्ने पछुताउ; खेद।
  2. उत्साह, आशा, शक्ति आदिको अभाव।
  3. थकाइ; ग्लानि।
  4. कमजोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)