अवसिञ्चित

वि. [सं.]

  1. सिञ्चन गरिएको वा छर्किएको।
  2. बालीनाली आदिमा पानी पटाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)