अवसेचन
ना. [सं.]
- जल सिञ्चन गर्ने वा छर्कने काम।
- रोगीका शरीरबाट पसिना वा विकृत रगत झिक्ने कार्य वा प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)