अवस्था

ना. [सं.]

  1. कुनै घटना वा कार्यको स्थिति; हालत; दशा।
  2. बेला; समय; काल; मौका; अवसर।
  3. उमेर; आयु; वय।
  4. उमेरको स्थिति (शिशु, कुमार, किशोर, युवा, वृद्ध आदि)।
  5. जीवित प्राणीको दैनन्दिन अवस्था (जाग्रत्, स्वप्न, सुषुप्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)