अवस्थित

वि. [सं.]

  1. कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको।
  2. मौजुद; उपस्थित।
  3. टिकेको; अडिएको।
  4. भौगोलिक रूपमा रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)