अवहित्था
ना. [सं.]
- भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्षोल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी भावमध्ये एक भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)