अवस्थिति
ना.
- कुनै घटना वा कार्यको स्थिति; वर्तमानता।
- रहने काम; उपस्थिति।
- रहने ठाउँ; बसोबास; निवास; घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)