अवाक्

वि. [सं.]

  1. उमेर पुगेर पनि बोली नफुटेको; बोल्न नसक्ने।
  2. चुप; मौन।
  3. अचम्म; चकित; विस्मित।
  4. बोली बन्द रहेको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)