अवाङ्मुख
वि. [सं.]
- मुख तलतिर फर्केको; उँधमुन्टे; घोप्टो; उभिन्डो।
- लाज र धकले शिर नुहाएको; मुन्टो निहुराएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)