अवाञ्छनीय

वि. [सं.]

  1. वाञ्छा वा चाहना नभएको; मन नपरेको; अनभीष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)